राजनीति

यी हुन् एमाले-समाजवादीका ९५ केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेबाट असन्तुष्ट रहेका माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेतासहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ सांसद्सहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।

एमाले–समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् । बाँकी सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार ९५ जनाको केन्द्रीय कमिटी पार्टीमा रहने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *