संसद

ओलीविरुद्ध मातृका यादवको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुघद्ध माओवादी केन्द्रका नेता मातृका यादवले दिएको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन सभामुख अग्नि सापकोटाले निर्देशन दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आपत्ति जनाउँदै तत्काल हटाउन माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *