राजनीति

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बुधबार

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *