रिबन

माधव नेपालको वैठकमा योगेश र सुरेन्द्र गएनन

काठमाण्डौं । माधव नेपालले डाकेको स्थायी कमिटीको वैठकमा योगेश भटटराइ र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन । अबको दिशा वारेमा वहश गर्न डाकिएको वैठकमा दुवै नेता अनुपस्थित भएपछि अनेक खालका लख काटन थालिएको छ ।

तर दुवै नेताले कोरोना संक्रमितको सम्पर्कमा भएकोले वैठकमा अनुपस्थित रहेको वताएका छन । पाण्डेका सुरक्षाकर्मीलाइ तथा भटटराइको आफन्तलाइ कोरोना भएको वताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *