रिबन

विकल्प दिए प्राधिकरण छाडछु–हितेन्द्र शाक्य

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफुले राजीनामा दिन्न भनेर नभनेको वताएका छन । वुधवार पत्रकारसम्मेलन मार्फत आफनो राजीनामा कसैले नमागेको पनि वताए । तर सरकारले विद्युत प्राधिकरणमा कसैलाइ ल्याउन खोजेको हो भने वाधक नवन्ने तर आफनो सुहाउदो विकल्प हुनुपर्ने वताएका छन ।

उनले विकल्प नदिइ पद छाड कसैले भनेमा नमान्ने वताएका छन । यसो गरेमा अदालत जाने चेतावनी दिएका छन । सरकारले उनलाइ हटाएर कुलमान घिसिङलाइ उक्त पदमा ल्याउन खोजेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *