रिबन

अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्व कप्तान पारस खड्काले लिए सन्यास

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक संजालमार्फत उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्या लिएको घोषणा गरेका हुन् ।

सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले आजबाट अन्त्य गरेको बताएका छन् । यस अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवादसमेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *