राजनीति

क्रियाशील विवाद टुग्याउने जिम्मा छानबिन समितिलाई, समय २४ घन्टा

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले समितिलाई २४ घण्टाको समय दिएर विवाद अन्त्य गर्न समय दिएको हो । समितिले दिएको प्रतिवेदनलाई केन्द्रीय समितिमा पठाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *