रिबन

एमाले संसदीय दलको बैठकमा नेपाल समूह नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोलिका लागि बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह उपस्थित नहुने भएको छ । एमालेले भोलि शुक्रबार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले साउन ३ गते संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार नेपाल समूह एमाले संसदीय दलको बैठकमा जाँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *