देश

सर्वोच्च अदालतमा न्यायाधीश खतिवडाले पढ्न थाले फैसला

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दर्ता गरेको रिट निवेदनको आज फैसला आउने भएको छ ।

अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फैसला पढ्न थालेका छन् । फैसलाको पूर्ण पाठ तयार भएको र पाँचै न्यायाधीशको एकमतमा रिट मागबमोजिम फैसला आउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *