राजनीति

सरकारी संयन्त्रको दुरुपयोग नगर्न सभापति देउवाको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी संयन्त्रको दुरूपयोग नगर्न चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा रहेको उल्लेख गरेका छन् ।

देउवाले आज एक विज्ञप्ति जारी गर्दै, ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ,’ भनेका हुन् ।
विज्ञप्ति जस्ताको त्यस्तै

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/05/1.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]
[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/05/2.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *