राजनीति

कांग्रेस प्रवक्ता शर्माले भने- प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महाव्याधिका बेला राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा घोषणा गरिएको चुनाव प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतावनी दिएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान संसद भंग गरेर मध्यावधी चुनाव घोषणा गरेपछि उक्त चेतावनी दिएका हुन ।

प्रवक्ता शर्माले भनेका छन ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ,
सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !

बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *