राजनीति

कांग्रेसले बोलायो बैशाख १३ गते केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक २०७८ बैशाख १३ गते बोलाएको छ । कांग्रेसले बैशाख १३ गते सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बोलाएको हो ।


केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *