काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा भिषण हावहुरी चलेको छ । साढे पाँचबाट एक्कासी सुरु भएको हावहुरीले काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानको जनजीवन नराम्ररी प्रभावित भएको छ । हावाहुरी अझै राेकिएकाे छैन ।
हावाहुरीले उपत्यकामा निकै ठूलाे वितण्डा मच्चाएकाे छ । घर बाहिर रहेका मानिस बीच बाटाेमै विचल्नीमा परेका छन ।
हावाहुरीको क्षतिको एकिन विवरण भने आएको छैन ।




