राजनीति

प्रचण्डले भने- संविधान र संघीय गणतन्त्र मास्न वर्षौदेखि विदेशिले हुर्काएको पालित पोसित पात्र ओली देखिए

काठमाडौं । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन । आइतवार नेपाल दलित मुक्ति मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई संविधान, संघीयता,गणतन्त्र र समानुपातिक समावेशीता मास्ने पात्रका रुपमा चित्रण गरेका हुन ।

विदेशीले संविधान निस्तेज पार्ने पात्र खोज्दै जादा ओलीले भेटेका छन प्रचण्डले भने २०/२५ औं वर्षदेखि विदेशीले हुर्काएको पालित पोसित पानि ओली देखिए । संविधान निस्तेज पार्ज खोज्ने मान्छे को छ भनेर खोज्दै जाँदा गणतन्त्र विरोधी र सामन्तवादका दलालहरुले ओली भेटको आरोप लगाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *