समाचार

दक्षिणकालीमा दुई युवाको सव भेटियाे

काठमाडौं । दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । अन्दाजी २० र २५ वर्षका दुई पुरुषको सव भेटिएकाे प्रहरीले जनाएको छ ।
खवरपाए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी रमेशकुमार बस्नेत नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । घटनाको कारण भने खुल्न सकेको छैन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *