रिबन

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला(पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालत प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेको छ । सर्वोच्चको संबैधानिक इजालसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णय गरेको हो ।


सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले संसद विघटन गरेपछि परेको रिट निवेदनमा सर्वोच्चको फैसला आएको हो ।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो । १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ गरेका हुन् ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/02/077-WC-0028_समेत.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *