राजनीति

दुई चार जना मान्छे पार्टीबाट बाहिरिएपछि संवैधानिक आयोग बने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना मन्छेले पार्टी छोडेपछि वैधानिक आयोग बनेको बताएका छन । नेपका ओली समुहले नारायणहिटीमा आयोजना गरेको आमसभालई सम्बोधन गर्ने क्रममा निर्वाचन भएको तीन वर्षसम्म नबनेको आयोग दुई चार जना मान्छेले पार्टी छोडेर गएलगत्तै आयोग बनेको बताएका हुन ।

जनताका नाममा राजनीति गर्नेहरुले आयोग बनेको भोलीपल्ट नेपाल बन्द गरे प्राधानमन्त्री ओलीले भने उनीहरु शुसाशन र समावेशीताको पक्षमा छैनन ।

सम्बोधनका क्रममा ओलीले पटक पटक सरकारलाई काम गर्न नदिएको दोहोर्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *