समाचार

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलको कार्यप्रति असन्तुष्टि जनाउँदै तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराक जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *