राजनीति

नेकपाका ८७ जना सांसद सर्वोच्च जाने

काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै नेकपाका ८७ सांसदहरु सर्वोच्च अदालत जाने भएका छन् ।

नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा सांसदहरु सर्वोच्च जान लागेका हुन् । नेकपा नेतृ रामकुमारी झाँक्रीका अनुसार, सांसदहरुको तर्फबाट अधिवृक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।

संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वत्र विरोध भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *