समाचार

सरकारविरुद्ध मंसिर २९ गते कांग्रेस सडकमा आउने, यस्ता छन कांग्रेसले तय गरेका १० नारा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शनका लागि १० वटा नारा सार्वजनिक गरेको छ ।
मंसिर २९ गते देशभर सरकार विरुद्ध गरिने प्रदर्शनका लागि कांग्रेस केन्द्रीय कार्यालयले १० वटा नारा तय गरेर ७७ जिल्लामा परिपत्र गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयले स्थानीय आवस्यकत अनुसार जिल्ला कार्यसमितिलाई अन्य नाराहरु तोक्न सक्ने अधिकार समेत दिएको छ ।
व्यानर,प्ले कार्ड एवं प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सर्वसत्तावाद, भ्रष्टाचार र कोभिड विरुद्धको अकर्मण्यतामा भुलेको सरकारका कारण मुलुकमा असहज परिस्थति उत्पन्न भएपछि कांग्रेस आन्दोलनमा उत्रिने भएको हो ।

यस्ता छन् विरोध प्रद्धर्शनमा सरकारविरुद्ध कांग्रेसले लगाउने १० नारा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *