रिबन

यसरी जंगी अड्डामा गरियो चिनियाँ रक्षामन्त्रीलाई स्वागत (भिडियो)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ जंगी अड्डा पुगेका छन् । रक्षामन्त्री जनरल वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गरेका छन् ।

चिनियाँ रक्षामन्त्री २१ सदस्यीय प्रतिनिधिमण्डलसहित आज बिहान काठमाडौं आइपुगेका हुन् । गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय पाहुना आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *