काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौ जिल्लमा मात्र १४९६ जना संक्रमित थपिएका छन । यसै गरी ललितपुरमा १३० र भक्तपुरमा ९९ जान संक्रमित थपिएका छन ।
शनिबार देशभर २ हजार ९ सय ४२ जना संक्रमित थपिएका छन ।




