काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौ जिल्लमा मात्र १४५१ जना संक्रमित थपिएका छन । यसै गरी ललितपुरमा १४३ र भक्तपुरमा १५२ जान संक्रमित थपिएका छन ।
शनिबार देशभर ३ हजार १ सय ६७ जना संक्रमित थपिएका छन ।




