ताजा समाचार

उपत्यकामा थपिए १ हजार ४ सय १६ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कुल संक्रमित मध्ये ७० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा थपिएका छन ।
काठमाडौ जिल्लमा मात्र ११४५जना संक्रमित थपिएका छन । यसै गरी ललितपुरमा १६१ र भक्तपुरमा ११० जान संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *