ताजा समाचार

आज पेरिसडाँडामा बस्ने भनिएको नेकपाको सचिवालय बैठक भोली बालुवाटारमा

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार साढे १२ सम्मका लागि सरेको छ ।

आइतबार केही समय बसेर सोमबार १ बजे सम्मका लागि स्थिगित भएको बैठक पुन : मंगलबार साढे १२ बजेसम्म स्थिगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले ट्वीटमार्फत भनेका छन हाम्रो पार्टी नेकपाको आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ : ३० बजे बालुवाटारमा बस्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *