रिबन

उपत्यकामा ४८१ संक्रमित थपिए

काठमाडौं । उपत्यकामा मात्र आज ४८१ संक्रमित थपिएका छन । काठमाडौंमा ३९३, ललितपुरमा ३० र भक्तपुरमा ५८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिङको क्रममा जानकारी दिए ।

मंगलबार देशभर १०६९ कोरोना संक्रमित थपिएसंगै संक्रमितको ४० हजार ५ सय २९ संख्या पुगको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *