देश

सभापति देउवाले गरे १२ विभागमा ४६४ सदस्य मनोनित, को कुन विभागमा(सूचीसहित)

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १२ केन्द्रीय विभागमा ४ सय ६४ सदस्य मनोनित गरेका छन । नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले केन्द्रीय विभागहरुमा उपप्रमुख/सचिव/सदस्यहरु मनोनयन गरेका हुन । सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) बमोजिम फागुन १७ गते ७ र १९ गते १३ गरी २० वटा केन्द्रीय विभागमा  प्रमुख तोकेका थिए ।
सभापति देउवाले ७ वटा विभागमा सदस्यहरुमध्येबाट पदाधिकारीसमेत तोकेका छन भने ६ वटा विभागमा पदाधिकारी तोकेका छैनन । मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकुद विभागमा काठमार्डौका मोहनकुमार राई उपप्रमुख र ललितपुरका मीनकृष्ण महर्जनलाई सचिवमा मनोनित गरेका छन । हरिप्रसाद नेपाल संयोजक रहेको शिक्षा विभागमा उपप्रमुखमा चितवनका शेसनाथ अधिकारी र सचिवमा कास्कीका डा. कृष्णप्रसाद पौडेललाई मनोनित गरेका छन । अजयकुमार चौरसिया प्रमुख रहेको तराई मधेश समन्वय विभागमा सप्तरीका श्रीप्रसदा राउतलाई उप्रमुख र पर्साका रामनारायण प्रसाद कुर्मी सचिवलनई देउवाले सचिवको जिम्मेवारी दिएका छन ।

यसै गरी देउवाले आनन्द प्रसाद ढुंगाना प्रमुख रहेको वित्तिय तथा सहकारी विभागको सुर्खेतका गोविन्दबहादुर मल्ललाई उपप्रमुखको जिम्मेवारी दिएका छन । पूर्वउपसभापति गोपालमान श्रेष्ठ प्रमुख रहेको संगठन विभागमा झापाका विनकुमार विश्वकर्मालाई सचिव मनोनित गरेका छन । ,शंकर भण्डारी संयोजक रहेको तरुण विभागमा नवलपुरका श्यामप्रसाद श्रेष्ठ, फरमुल्लाह मन्सुर संयोजक रहेको मुस्लिम विभागमा बाराका परवेज अन्सारीलाई सचिवको जिम्मेवारी दिएका छन ।

सभापति देउवाले संगठन विभागमा ४१, शिक्षा विभागमा ४०, खेलकुद विभागमा २९, यातायात व्यवसायी समन्वय विभागमा ४१, मुस्लिम विभागमा ३८, तराई–मधेश समन्वय विभागमा ३९, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० जना सदस्य मनोनयन गरेका छन । यसैगरी सभापति देउवाले वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा ३९, वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ३९, स्थानीय तह समन्वय विभागमा ३८, निर्माण व्यवसायी समन्वय विभागमा ३९ र तरुण विभागमा ४१ जना सदस्य मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कंग्रेसभित्र विभाग गठनको विषयलाई लिएर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बखेडा झिकेको छ । १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भए लगत्तै बसेको पहिलो बैठकमै सभापति देउवाले विभाग गठनका लागि पौडैल पक्षसंग नाम मागेका थिए । त्यति मात्र होइन देउवाले पौडेल समुहसंग दर्जनौ पाटक विभागका पदाधिकारी र सदस्यहरुको नाम मागेका थिए । सबैलाई मिलाएर अघि बढ्न प्रयत्नरत देउवाको झण्डै पुरै कार्यकाल विभागकै सदस्यहरुको नामावाली पर्खाइमै वित्यो । आन्तरिक विवादको भूमरीमा फसेको पौडेल समुहले नाम दिने छाटकाट नबुझेपछि सभापति देउवाले पार्टी संगठनलाई चलायमान बनाउन विभाग गठन गरेका हुन । देउवा विभागमा पौडेल पक्षलाई पनि समेटेर अघि बढ्ने कसरतमा छन ।

को – कुन विभागम हेर्नुहाेस सूचीसहित:

संगठन विभाग :

१  गोपालमान श्रेष्ठ – संगठन विभाग प्रमुख  
२.  विनकुमार विश्वकर्मा झापा संगठन विभाग सचिव

सदस्यहरू :

३. धमेन्द्रविक्रम नेम्वाङ पाँचथर

४. भूपेन्द्र कट्टेल इलाम
५.सुरेश सुब्बा झापा
६.  गुरूप्रसाद भट्टराई तेह्रथुम
७.  सरोज थापा सुनसरी
८. जनक थापा संखुवासभा
९.  राकेश सिंह पर्सा
१०. चिरञ्जीवी हमाल महोत्तरी
११.  कुमार कान्त झा धनुषा
१२.  पवनकुमार यादव सप्तरी
१३. अफरोज अन्सारी बारा
१४.  तीर्थ पसखल काभ्रे
१४.  ज्योति कोइराला काठमाडौँ
१६.  प्रगतिमान रञ्जित काठमाडौं
१७. शंखर थापा काठमाडौं
१८. मुरारी आचार्य भक्तपुर
१९. उर्मिला के.सी. ललितपुर
२०.  विष्णुकुमार कार्की नवलपुर (सुस्ता पूर्व)
२१.  गंगाधर तिवारी पर्वत
२२.  भूगोल थापा गोरखा
२३ .इन्दु शर्मा ढकाल तनहुँ
२४. यामबहादुर गुरुङ लम्जुङ
२५.  राजु खनाल दाङ
२६. अरुणसिंह राठौर वर्दिया
२७.  राजेन्द्रगोपाल सिंह पाल्पा
२८.  मोहन शर्मा नवलपरासी
२९. जन्मजय तिल्मिल्सीना वर्दिया
३०. धर्मराज गिरी सुर्खेत
३१. कालीबहादुर सहकारी कालिकोट
३२. ऐनबहादुर शाही मुगु
३३.  शेरबहादुर भण्डारी डडेल्धुरा
३४. फकीर सिंह कठायत कैलाली
३५. दुर्गादत्त बोहोरा कञ्चनपुर
३६.  चिन्तामणि भट्ट कञ्चनपुर
३७. पृथ्वीमान गुरुङ चितवन
३८. गणेशबहादुर विष्ट अछाम
३९. सदस्यदस्य कल्पना अधिकारी धादिङ
४१. भरतलाल न्याछ्यों ललितपुर
४२. ज्ञानदास प्रजापति भक्तपुर

शिक्षा विभाग

१. हरिप्रसाद नेपाल – शिक्षा विभाग प्रमुख
२. शेषनाथ अधिकारी उपप्रमुख चितवन
३.  डा. कृष्णप्रसाद पौडेल सचिव कास्की

सदस्यहरू :

४. डा. दिलिप पराजुली काठमाडौं
५.बद्रीनारायण चौधरी सुनसरी
६. राजेश खड्का झापा
७. रुद्र किराँत भोजपुर
८. सुदनबहादुर कार्की मोरङ
९.गोकर्ण वानियाँ ओखलढुंगा
१०. प्रो. प्रमोद गुप्ता पर्सा
११. राजकिशोर यादव रौतहट
१२.सुशिलकुमार यादव महोत्तरी
१३. गणेश तिवारी धनुषा
१४.रघुप्रसाद सिंह थारु सप्तरी
१५.हरिश्चन्द्र के.सी. काठमाडौँ
१६.डा. हिमलाल घिमिरे गोरखा
१७. कुमार बजगाई काठमाडौ
१८. रमेश पौडेल काठमाडौँ
१९.दिपेन्द्रविक्रम सिजापति ललितपुर
२०. रञ्जना कक्षपति भक्तपुर
२१. नारायणप्रसाद शर्मा बाग्लुङ
२२. रामबहादुर खड्का नवलपुर
२३.लेखमाया पौडेल स्याङ्जा
२४. चिनु रानाभाट कास्की
२५.भलामी सेनबहादुर थापा गुल्मी
२६. मोहम्मद इद्रीश रुपन्देही
२७. राकेश श्रीवास्तव बाँके
२८.राधेश्याम पाठक नवलपरासी
२९.चिन्ताबहादुर बुढाथोकी दाङ
३० डा. महेन्द्रकुमार मल्ल सुर्खेत
३१. दानबहादुर बम कालिकोट
३२. गौरीशंकर उपाध्याय डोल्पा
३३.धन माया ठगुन्ना बैतडी
३४. नृपबहादुर खड्का अछाम
३५. सुरेशराज जोशी डडेल्धुरा
३६. यादवप्रसाद जोशी कैलाली
३७.डा. शिवकुमार यादव धनुषा
३८. नरेन्द्रसिंह भण्डारी कञ्चनपुर
३९. डा. जानुका नेपाल काठमाडौं
४०. महानन्द चालिसे नवलपरासी
४१. देवराज लामा काभ्रे

यातायात व्यवसायी समन्वय विभाग :

१. महेन्द्र यादव – यातायात व्यवसायी समन्वय विभाग प्रमुख 

सदस्यहरू :

२. देवेन्द्रकुमार राई इलाम
३.कृष्ण बस्नेत ताप्लेजुङ
४.इन्दिरा अधिकारी मोरङ
५.शालिकराम खत्री भोजपुर
६. शुकदेव प्रसाद मण्डल मोरङ
७. दलबहादुर तामाङ उदयपुर
८.ओमकृष्ण कार्की बारा
९.श्रीराम यादव रौतहट
१०. रामप्रताप राय सर्लाही
११. अन्जय कुमार चौधरी महोत्तरी
१२. रामरुप प्रसाद कुर्मी पर्सा
१३. राजेन्द्रकुमार श्रेष्ठ म्याग्दी
१४. केदार पौडेल कास्की
१५. शिव सुवेदी पर्वत
१६ं चेतनारायण श्रेष्ठ स्याङ्जा
१७.चोपनारायण श्रेष्ठ रुपन्देही
१८.नेत्रबहादुर रानाभाट वर्दिया
१९.दुघकुमार पुन रुकुम
२०. यमबहादुर खड्का बाँके
२१. दुर्गाबहादुर सेन कपिलवस्तु
२२. पदमबहादुर शाही हुम्ला
२३. उपेन्द्रबहादुर मल्ल रुकुम
२४.इन्द्र रावल सुर्खेत
२५. विजयबहादुर स्वाँर कैलाली
२६. रमेश भण्डारी बैतडी
२७.लक्ष्मी बोहोरा कञ्चनपुर
२८.बहादुर चन्द दार्चुला
२९. योगेन्द्रनाथ कर्माचार्य काभ्रे
३०. रामप्रसाद सुवेदी चितवन
३१. नविन्द्र लामा सिन्धुपाल्चोक
३२.तुलसी लामिछाने मकवानपुर
३३. नन्दकिशोर शाही ललितपुर
३४. शोभा उत्पक सिन्धुपाल्चोक
३५. प्रसन्नमान श्रेष्ठ काठमाडौं
३६. धु्रव के.सी. दाङ
३७. रामकृष्ण ढुंगेल रामेछाप
३८. केदार गोर्खाली ललितपुर
३९. तप्केश्वर महतो सिरहा
४०. नेत्रलाल वली सल्यान
४१. सुरेश हमाल दाङ
४२. पदमबहादुर नेपाली बाजुरा

मुस्लिम विभाग :

१.फरमूल्लाह मंसुर – मुस्लिम विभाग  प्रमुख 

२.  परवेज अन्सारी सचिव बारा
 सदस्यहरू :

१.अब्दुल खान मोरङ
२. लतिफ मिया सुनसरी
३. मुस्ताक अन्सारी सिरहा
४. सविर आजम सप्तरी
५. लियाकत अली धनुषा
६. जमिल अखतर शेष महोत्तरी
७.यनिस अन्सारी सर्लाही
८. फिरोज आलम रौतहट
९.रसुल अन्सारी बारा
१०.सकिम मिया पर्सा
११.तौफिक अन्सारी नवलपरासी
१२. जाकिर हुसैन रुपन्देही
१३.प्यार महम्मद मिया कपिलवस्तु
१४. खलिल खाँ बाँके
१५. नैमुद्दिन भाट कैलाली
१६. लाल महम्मद मिया दाङ
१७. मकबुल मिया पाल्पा
१८. हाजी जमालुद्दिन मिया तनहुँ
१९. हाजी नसिवुद्दिन मिया स्याङ्जा
२०.वावुदिन मिया गोरखा
२१.सनम वेगम पर्वत
२२.अब्दुल मजिद कास्की
२३.सल्लाउद्दिन मिया काठमाडौं
२४. मेनाज खाँन काठमाडौं
२५. यासिवा रहमान नुवाकोट
२६. सतार वकस सुर्खेत
२७. जवार अलि सल्यान
२८. ईब्राहिम मिया दैलेख
२९. गुलाम रसुल अन्सारी कैलाली
३०. अमिन अलि शेष झापा
३१.बुचाई शेष मोरङ
३२.मोवारक कवाडी धनुषा
३३. जाकिर हुसैन पर्सा
३४.महम्मद बो.सी. काठमाडौं
३५.यासुद्दिन मिया चितवन
३६.अब्दुल अली कुरेसी कैलाली
३७.लोकराज अवस्थी बझाङ

तराई–मधेश समन्वय विभाग :

१. अजयकुमार चौरसिया – तराई–मधेश समन्वय विभाग प्रमुख
२.श्रीप्रसाद राउत – उपप्रमुख सप्तरी
३.रामनारायणप्रसाद कुर्मी – सचिव पर्सा

सदस्यहरू :

४.मनदीप भारती महोत्तरी
५.अनुराग यादव दाङ
६. नरेन्द्र शाह पर्सा
७. सरस्वती तिमिल्सीना नवलपुर
८.रामनारायण मण्डल मोरङ
.९ हरिनारायण चौधरी सुनसरी
१०.योगेन्द्र दास मोरङ
११.ममता मेहता सुनसरी
१२.राजेश गुप्ता मोरङ
१३ सूर्यनारायण ताजपुरिया झापा
१४ उत्तम आचार्य चितवन
१५. शम्भु रावत सिन्धुली
१६. शिवनारायण गौरी चितवन
१७. भीमसेन महत मकवानपुर
१८. रामप्रसाद अधिकारी (दनुवार) सिन्धुली
१९.अन्जना उपाध्याय मकवानपुर
२०. टीकाकुमारी महतो नवलपुर
२१. मेघबहादुर खड्का स्याङ्जा
२२.चेतनारायण भुसाल नवलपुर
२३. शम्भु बहादुर जोशी लम्जुङ
२४. उपेन्द्रबहादुर मल्ल रुकुम
२५. धनीराम सुनार सुर्खेत
२६. दुर्गा गिरी सल्यान
२७. शिवभोला ठाकुर बारा
२८. रामकृपाल यादव रौतहट
२९. जयप्रकाश मल्लिक सर्लाही
३० .शत्रुध्न यादव धनुषा
३१. सुरेशप्रसाद शर्मा कपिलवस्तु
३२.घज्ञ सदस्य सूर्यमति उपाध्याय रुपन्देही
३३. मेवालाल कुर्मी वर्दिया
३४. राजेश यादव नवलपरासी
३५. दुखीराम लोनिया बाँके
३६. राजसमझ चौधरी कैलाली
३७. सूर्यबहादुर शाह कैलाली
३८. बलबहादुर विष्ट कैलाली
३९.  बैदार राना कञ्चनपुर
४०. नारायण कार्की रामेछाप

 संघीय मामिला तथा प्रदेश समन्वय विभाग :

१.रमेश रिजाल- संघीय मामिला तथा प्रदेश समन्वय विभाग प्रमुख 

सदस्यहरू :
२. शालिकराम पण्डित प्यूठान
३. शमिर घिमिरे धनुषा
४.डा. रामप्रसाद शर्मा पाल्पा
५. भक्तबहादुर रोकाया जुम्ला
६. नागेश्वर राय यादव महोत्तरी
७. प्रेमबहादुर डाँगी सल्यान
८.रामचन्द्र त्रिपाठी कास्की
९. कृष्णप्रसाद कोइराला लम्जुङ
१०. ब्रह्मानन्द उपाध्याय कपिलवस्तु
११. ईन्द्रबहादुर बराल काठमाडौ
१२.हुतमणि अधिकारी तनहुँ
१३. श्रीनारायण यादव सिरहा
१४. केशव दाहाल ताप्लेजुङ
१५.अप्सरा कोइराला धादिङ
१६. विश्वदिप लिङ्देन झापा
१७. रामसुन्दर चौधरी सिरहा
१८. युवराज बस्ताकोटी गोरखा
१९. राम गोविन्द राय सर्लाही
२०.मणि प्रसाद शर्मा रुपन्देही
२१. यज्ञ ढकाल मोरङ
२२.चोकराज शाक्य नुवाकोट
२३. जयप्रसाद रिजाल पाँचथर
२४. प्रभाकर पाण्डे काठमाडौँ
२५.राम उदय यादव धनुषा
२६.राजेन्द्र महर्जन काठमाडौं
२७. दुर्गाप्रसाद जोशी कञ्चनपुर
२८.नन्दु यादव सप्तरी
२९. लालबहादुर महत रुकुम
३०. विष्णुभक्त तिमिल्सीना काठमाडौं
३१.डेकराज भट्टराई ओखलढुंगा
३२.केदार अधिकारी मोरङ
३३.श्रीकृष्ण घर्ती मगर रोल्पा
३४.नरेन्द्र भट्टराई सर्लाही
३५. छविलला सापकोटा वर्दिया
३६. देवराज जोशी बाजुरा
३७.रमेश भण्डारी बझाङ
३८. हर्क देउवा डोटी
३९. यज्ञप्रसाद ढकाल अछाम
४०. अक्कलबहादुर विष्ट अछाम
४१. महेश कार्की रामेछाप

वन, वातावरण तथा विपत व्यवस्थापन विभाग :
१.अम्बिका बस्नेत- वन, वातावरण तथा विपत व्यवस्थापन विभाग प्रमुख 

सदस्यहरू :
२. जितेन्द्र खेरवार सुनसरी
३.कर्मा शेर्पा सोलुखुम्बु
४.कृष्ण श्रेष्ठ उदयपुर
५. उर्मिला श्रेष्ठ सुनसरी
६. दुर्गाप्रसाद लुइटेल झापा
७.  गोविन्दबहादुर कार्की भोजपुर
८. डिना गुप्ता पर्सा
९. रामप्रसाद चौधरी बारा
१०. रामचन्द्र गिरी रौतहट
११.बासलाल महतो धनुषा
१२.रामवावु यादव सिरहा
१३. हरिदर्शन श्रेष्ठ काठमाडौँ
१४. सुदर्शन सिग्देल काठमाडौं
१५. रञ्जन कालाखेती मकवानपुर
१६. मुकुन्द चापागाई काठमाडौं
१७. सरस्वती वैद्य काभ्रे
१८. तिरबहादुर गुरुङ रसुवा
१९. डा. मानबहादुर थापा चितवन
२०.विष्णु दाहाल काठमाडौं
२१. ई. रोहित पौडेल काठमाडौं
२२. सचिव — लता घिमिरे काठमाडौं
२३. इन्दिरा खनाल तनहुँ
२४. हिरादेवी शर्मा स्याङ्जा
२५. खेमकुमारी बराल कास्की
२६. डिनाकुमारी खड्का म्याग्दी
२७‍लक्षीराम घर्ती रुकुम
२८. झखरीलाल मरासिनी रुपन्देही
२९. नरबहादुर मल्ल बाँके
३०. देवीप्रसाद वर्मा कपिलवस्तु
३१.घण् सदस्य गोपाल सापकोटा गुल्मी
३२. भरत रिजाल दैलेख
३३. गोविन्द शाही जुम्ला
३४. विनबहादुर सिंह जाजरकोट
३५.गोपाल घिमिरे कञ्चनपुर
३६. टेकबहादुर थापा बझाङ्ग
३७. महा नेपाली बाजुरा
३८.रामचन्द्र ओझा कैलाली
३९. ई. विरेन्द्र खड्का कैलाली
४०.सुरेन्द्र आङ्दम्वे पाँचथर

वित्तीय तथा सहकारी संस्था समन्वय विभाग :

 १.आनन्दप्रसाद ढुंगाना – वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख
२. गोविन्दबहादुर मल्ल सुर्खेत –  उपप्रमुख

सदस्यहरू :

३. पुष्पबहादुर पौडेल बाग्लुङ
४.रमेश डंगोल काठमाडौ
५. दिनेश चुके चितवन
६.जीवन राई ओखलढुंगा
७.सीताराम काफ्ले काठमाडौं
८.चन्द्र ढकाल नवलपरासी

९. भरत ढकाल स्याङ्जा
१०. डा. ज्ञानेन्द्रप्रसाद पौडेल बाग्लुङ
११. चन्द कुमारी खड्का झापा
१२. भोजबहादुर बम कैलाली
१३.सुरेन्द्र भण्डारी गोरखा
१४. दुर्गा सापकोटा झापा
१५.सुरेन्द्र बस्नेत मोरङ
१६. हेमन्तकुमार राई भोजपुर
१७. गिरिजाप्रसाद यादव मोरङ
१८. उपेन्द्र जैसवाल बारा
१९. रामवावु यादव धनुषा
२०. रामहरि न्यौपाने सर्लाही
२१. मिठाराम दाहाल मकवानपुर
२२.शम्भु घिमिरे रामेछाप
२३. रेशम गिरी सिन्धुपाल्चोक
२४. उर्मिला डंगोल काठमाडौँ
२५. शोभा अर्याल चितवन
२६. कृष्णशंकर श्रेष्ठ बाग्लुङ
२७. श्याम बस्याल स्याङ्जा
२८. दीप छन्त्याल म्याग्दी
२९. डिल्लीराम तिवारी कास्की
३०. राजेश आचार्य कपिलवस्तु
३१. सुशिला चौधरी दाङ
३२. देवबहादुर के.सी. बाँके
३३. बखत कटुवाल दैलेख
३४. हर्कसिंह खत्री रुकुम
३५. नरेन्द्रबहादुर सिंह डोटी
३६. प्रेम धामी बझाङ
३७. राजु भट्ट जोशी डडेल्धुरा
३८.राममान सिंह महर्जन काठमाडौं
३९.कृष्ण पाठक कञ्चनपुर
४०.फूर्वा लामा काभ्रे

स्थानीय तह समन्वय विभाग :

१.अर्जुनप्रसाद जोशी- स्थानीय तह समन्वय विभाग प्रमुख

सदस्यहरू :
२.राजेन्द्र घिमिरे झापा
३. ललित अधिकारी मोरङ
४. गणेश बस्नेत सोलु
५.डिल्लीराम खनाल ओखलढुंगा
६. केदार बाँस्कोटा पाँचथर
७.विश्वप्रकाश श्रेष्ठ धनकुटा
८.जनार्दन क्षेत्री पर्सा
९.किशोरी यादव बारा
१०.अबध किशोर ठाकुर रौतहट
११.भोला परियार धनुषा
१२. मुन्नि गुप्ता सप्तरी
१३.गंगा दाहाल सिन्धुली
१४.अच्युत सापकोटा काठमाडौं
१५.ज्ञद्ध सदस्य मदनकृष्ण श्रेष्ठ भक्तपुर
१६. बसिनारायण श्रेष्ठ काठमाडौं
१७. भुवन खड्का रामेछाप
१८. विनोद गुरुङ सिन्धुली
१९.लालगोपाल अर्याल स्याङ्जा
२०. तेकन शोभा गुरुङ कास्की
२१. ऋषिराम पाण्डे चितवन
२२. चन्द्रकला भट्टराई तनहुँ
२३. भरत के.सी. दाङ
२४. विद्याप्रसाद खनाल वर्दिया
२५.सावित्री सिंह रुपन्देही
२६.निलबहादुर गुरुङ नवलपरासी
२७. कृष्ण कार्की बाँके
२८.नहकुल के.सी. दाङ
२९. झुलबहादुर आले तनहुँ
३०.रामप्रसाद पौडेल काठमाडौं
३१.तिलक रानाभाट कास्की
३२. मंगलबहादुर शाही हुम्ला
३३. फन्जोक लामा मुगु
३४.कृष्णकुमार श्रेष्ठ उदयपुर
३५.कुमार टेलर डोटी
३६. देवराज शर्मा बझाङ
३७. कर्णबहादुर बुढा अछाम
३८. संगीता बम चन्द दार्चुला
३९. हरिश्वर थापा मगर संखुवासभा

निर्माण व्यवसायी समन्वय विभाग :

 बीरबहादुर बलायर –  निर्माण व्यवसायी समन्वय विभाग प्रमुख

सदस्यहरू :
१.दिपेन्द्र पोखरेल झापा
२. एकेन्द्र पाल दार्चुला
३.तारा शाह कालिकोट
४.अम्मरबहादुर कार्की बाग्लुङ
५. वशिष्ठनारायण कुर्मी पर्सा
६. सुभाष के.सी. प्यूठान
७. हुमनाथ कोइराला काठमाडौं
८. मिना थापा इलाम
९. रणबहादुर रावल कैलाली
१०. शेरबहादुर शाही दैलेख
११. पूर्णचन्द्र पोखरेल लम्जुङ
१२. रामजी शाह सर्लाही
१३.कृष्णप्रसाद शर्मा अर्घाखाँची
१४. होमनाथ गौतम मकवानपुर
१५.अम्मरबहादुर विष्ट बैतडी
१६. डी.बी. गुरुङ पाँचथर
१७. पूर्णबहादुर शाही डोल्पा
१८.प्रेम लामा मनाङ
१९. टिकाजंग रायमाझी सर्लाही
२०.अजय थापा कपिलवस्तु
२१. लालबहादुर थापा सिन्धुली
२२. पूर्ण सुवेदी सुनसरी
२३. भिमबहादुर साउँद अछाम
२४. समुन्द्र गोदार तनहुँ
२५. सुरेन्द्र चौधरी (मुन्ना) धनुषा
२६. माधव चापागाई नवलपरासी
२७. भीमबहादुर लामा काभ्रे
२८. रामएकवाल यादव सिरहा
२९. टिकाराम बुढाथोकी उदयपुर
३०. अशोककुमार त्रिपाठी रुपन्देही
३१. बालकृष्ण श्रेष्ठ ललितपुर
३२.  थलकुमार लिंखा संखुवासभा
३३. भगवती खड्का काठमाडौं
३४. सूर्यप्रसाद तिमिल्सीना चितवन
३५.लोकबहादुर ठकुराठी कञ्चनपुर
३६.  अर्जुन रानाभाट रुपन्देही
३७. तीर्थराज बोहरा कैलाली
३८. रमेश कुमार न्यौपाने रसुवा
३९. रामभक्त थापा मगर भक्तपुर

तरुण विभाग :

१. शंकर भण्डारी – तरुण विभाग प्रमुख 
२. सचिव श्यामप्रसाद श्रेष्ठ – सचिव नवलपुर

 सदस्यहरू : 
३.चेतराज बजाल बझाङ
४. खिमानसिंह रायमाझी प्यूठान
५. खगेन्द्र देवान इलाम
६. मदनबहादुर बुढाथोकी झापा
७. पूर्ण गुरुङ तनहुँ
८. नन्दबहादुर विष्ट रुकुम
९. दिवशमान प्रधानाङ्ग कास्की
१०. मदन मण्डल बारा
११.कुमारी घर्ती रोल्पा
१२.अर्जुन शेरचन बाग्लुङ
१३. मो.अतिउर रहमान बारा
१४.रामपल्टन साह धनुषा
१५. अमृत भट्टचन नवलपुर
१६. पासाङ्ग नुर्बु शेर्पा सिन्धुपाल्चोक
१७.लोकेन्द्रध्वज खाँण कपिलवस्तु
१८. दिनेश अर्याल चितवन
१९. सुरेशप्रसाद यादव महोत्तरी
२०.सरस्वती शाह वर्दिया
२१. स्थिरवावु खाती लम्जुङ
२२. धु्रव पन्त गोरखा
२२. कृषनन्दनकुमार राय सर्लाही
२४. बीरबहादुर जी.सी. गुल्मी
२५.लोकबहादुर खत्री तेह्रथुम
२६.सपुतबहादुर कार्की रौतहट
२७ देवी न्यौपाने पाँचथर
२८.सतेन्द्र ठकुरी खोटाङ
२९. कपिलदेव शाह सिरहा
३०. प्रबल थापा काठमाडौं
३१. इन्द्र केदुम ताप्लेजुङ
३२.राजेशकुमार शाही दैलेख
३३. अम्बिर जोशी तनहुँ
३८.लेखबहादुर गुरुङ कास्की
३५. मीनबहादुर बोगटी कालिकोट
३६.रामजी पन्त जनम्पर्क जर्मनी
३७. अनुराग खड्का दाङ
३८. कर्मा गुरुङ मनाङ
३९ विकाश उप्रेती जनसम्पर्क अमेरिका
४०. कृष्णनारायण श्रेष्ठ नवलपरासी
४१.डोरप्रसाद शर्मा सुर्खेत
४२.जगनाथ धिमाल काठमाडौं

खेलकूद विभाग :

१.मोहनबहादुर बस्नेत  – खेलकूद विभाग  प्रमुख
२.  मोहनकुमार राई – उपप्रमुख काठमाडौं
३. मीनकृष्ण महर्जन – सचिव ललितपुर

सदस्यहरू : 
४. महेन्द्र राई पाँचथर
५. प्रकाश विष्ट कैलाली
६.मणि भुषण यादव बारा
७. उपेन्द्र यादव सिरहा
८.दिपराज गुरुङ काठमाडौं
९. विजेन्द्र हमाल बाँके
१०.सोभियतराज प्रसाई मोरङ
११. किशोर राई सुनसरी
१२.जीतबहादुर के.सी. दाङ
१३.रामानन्द चौधरी (ललन) धनुषा
१४. पंकज नेम्वाङ झापा
१५.कृष्ण वर्मा वर्दिया
१६.प्रतिमा शाही डोटी
१७. पूर्णसिंह बोहोरा डोटी
१८. उद्धव खड्का काठमाडौं
१९. उमेश खड्का भक्तपुर
२०. राजु कँडेल नुवाकोट
२१.देवकुमार मानन्धर स्याङ्जा
२२. भानु चन्द कञ्चनपुर
२३. कुवेरप्रकाश सिंह कैलाली
२४. सिंंहबहादुर तामाङ दोलखा
२५. टपेन्द्रबहादुर दर्नाल सिन्धुपाल्चोक
२६. बखतबहादुर शाही हुम्ला
२७.डम्बर खड्का इलाम
२८.शिव आचार्य रुकुम
२९.दिपक राई सुर्खेत
३०.अशोक योगी कालिकोट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *