ताजा समाचार

सितापाइलामा युवतिमाथि एसिड प्रहार

काठमाडौं। काठमाडौंको सीता पाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ ती युवतमिाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन्। उनले युवतिलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जनाएका छन।
प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। स्वयम्भु प्रहरी बिटका एक प्रहरी अधिकारीले आफू घटनास्थलमै रहेको र एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *