काठमाडौं। आइतबार ८२ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, रौतहट, पाल्पा, र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ८ हजार ५ सय ८९ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २३ हजार ७ सय ८४ जना र आइसोलेशनमा ८ हजार १ सय ७४ जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म ३८ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
२० फाल्गुन १४:१०
२१ फाल्गुन १३:५१
२४ फाल्गुन ०६:५८
२३ फाल्गुन ०६:०१
२४ फाल्गुन १४:१७
१९ फाल्गुन १६:१०
२३ फाल्गुन ०६:१०
२३ फाल्गुन ०६:५३
२२ फाल्गुन १६:४३
२२ फाल्गुन १३:००




