काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४२५ जना कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् भने १९ जनाले ज्यान गुमाएका छन्।