काठमाडौं। प्रमुख प्रतिपक्षी दलका संसद प्रदिप गिरिले गणतन्त्रपछिको सुनौलो अवसर सरकारले गुमाएको बताएका छन । मन्त्रालयको विषयगत छलफलमा भाग लिदै गिरिले कोरोनाले दिएको अवसरलाई सदुपयोग गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलील देशमा विशिष्ट वायुयान र जलयान चलाउन व्यस्थ भएको आरोप लगाएका छन । अर्थमान्त्री प्रत्येक सहरलाई कहर बनाउन व्यस्थ भएको आरोप लगाए ।
कृषि मन्त्री र शिक्षा मन्त्रीले शिक्षा र कृषिको महत्व बताएको अनूभूति दिनु होला भन्ने आश थियो तर, शुभकामना दिएर सुरक्षित चक्रव्युहबाट फर्किन आग्रह गरे ।
संसदीय लोकतन्त्र नल्याएको अनूभूति र गणतन्त्रले नल्याएको ज्ञान र अनुभाव कोरोनाले ल्याउछ कि भन्ने आशा थियो गरिले भने संकटकाले अवसर ल्याउछ भन्ने आशा मुल बजेटले नै ध्वस्त बनाइदियो । गणतन्त्रपछि आएको ठूलो संकटलाई आवसरमा बदल्ने अनूभूति सरकारले ल्याएको बजेटले दिएन ।
कृषि मन्त्रीले त बजेटमा भूमिकामात्र लेख्न पाएको सुनियो । क्रान्तिकारी कृषि मन्त्रीको असन्तोषको अभिव्यक्ति समेत आएका छन । कृषि मन्त्रीलाई लक्षित गर्दै गरिले भने तपई अभिमन्यु चक्रिव्युहुमा प्रवेश गरेझै एउटा तन्त्रमा प्रवेश गर्नु भएको छ । तपाइको जस्तै पूर्वमन्त्री शैलजा आचार्यले संसदको फोरमबाट दुस्सहास गर्दा कडा मुल्य चुकाउनु परेको थियो । तपाईको आत्मानुभूतिको बारेमा धन्यवाद छ । त्यो अफ्ट्यारोको निम्ति प्रधानमन्त्री मात्र होइन व्यवस्था समेत बाधक भएको उनले बताए ।
कोरोनाले ल्याएको बेरोजगारी र आप्रवाशनको समस्या हल गर्न कृषिलाई महत्व दिनु पर्ने थियो । सिंचाईलाई प्राथमिकतामा दिनु पर्ने थिएन । तर, खतरनाक तरिकाले कनिक छरेझै बजेट छरिएको भन्दै उनले आपत्ति जनाए ।
गिरिले भने स्वास्थ्य भन्ने शब्द स्वमा स्थिति हुने अभ्यास हो । जसलाई एलोपेथिक र अयाुर्वेदिक औषधीले ठीक गर्दैन । स्वास्थ्यको राम्रो अर्थ बताइ दिए पुग्छ ।
कृषि मुख्यत जीवन शैली हो । खेतिलाई आम्दानीको श्रोत मानेर प्रचार गरियो भने सफल भइदैन । यदि पैसा कमाउने भए व्यापर गर,शान्तिपूर्ण जीवन तिाउनु हुन्छ भने खेती गर, शास्त्रमा भनिएको छ । साना किशालाई अनुदान दिन र सहुलियत दिन ध्यान दिन उनले आग्रह गरे । जो उखु बेच्दा पनि ठगिन्छ र चिनि कन्दिा पनि ठगिन्छ उनीहरुप्रति सहानुभूति प्रकट गर्न आग्रह गरे




