काठमाडौं। संघीय प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
संसद सचिवालयले आइतबार ११ बजे बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा नेपालको संविधान(दोश्रो संशोधन) विधेयक २०७७ पनि राखेको छ । उक्त विधेयक कानून,न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तम्बाहाफेले प्रस्तुत गर्ने कार्यसूची छ ।
केही दिन याता निकै ठूलो बहसको विषय बनेको संविधान संशोधन विधेयकको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय गरेपछि सरकारले उक्त विधेयक संसदमा पेश गर्ने भएको छ ।
जेठ १४ गते बसेको संघीय संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको विषयमा कांग्रेसले आपत्ति जनाएको थियो ।
सम्बन्धित समाचार
२३ फाल्गुन ०६:०१
२२ फाल्गुन १६:२३
२४ फाल्गुन ०६:१३
२८ फाल्गुन ११:५१
२६ फाल्गुन ०८:२०
२३ फाल्गुन १७:५९
२६ फाल्गुन ०६:५६
२२ फाल्गुन १३:४७
२२ फाल्गुन २०:१०
२३ फाल्गुन १९:३०




