ताजा समाचार

संविधान संशोधन प्रस्ताव सकारात्मक, केन्द्रीय समिति बैठकबाट संस्थागत निर्णय लिन्छौं : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा कांग्रेस दृढ रहेको स्पष्ट पारेका छन ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भाग हुन् सभापति देउवाले भनेका छन संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं । नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।

ट्वीटमार्फत  सभापति देउवाले साे धारणा सार्वजनिक गरेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *