ताजा समाचार

 प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए  ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *