ताजा समाचार

सरकार ढाल्ने कल्पना नगरे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने कल्पना नगर्न चेतावनी दिएका छन । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सो चेतावनी दिएका हुन ।
यो सरकार नेपाली जनताको इच्छाले बनेको हो प्रधानमन्त्री ओलीले भने नेपालको सम्वन्धमा कुनै पनि देशले नबोलिए  दिए हुन्थ्यो । कुनै पनि देशको सरकार इच्छाले टिक्ने,ढाल्ने कल्पना नगरे पनि हुन्छ । उनले सरकारकाे सम्वन्धमा चर्चिलको कथा समेत सुनाउन भ्याए ।
उनले नेपालमा अधिनायकवादको सम्भावना नभएको बताए । नेपालमा कुनै पनि तानशाह जन्मन नसक्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *