ताजा समाचार

नेपालका दिवेश पोखरेल अमेरिकी आइडलको उपविजेता

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको उपविजेता बनेका छन् । आइतबार भएको फाइनलमा उनी उपाधीबाट एक कदमपछि परे । दिवेशलाई हाराउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

दिवेश टप २ मा पर्न सफल भएपनि भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् । उपाधी कब्जा नगरेपनि अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *