ताजा समाचार

थप १० जनामा कोरोना पुष्टि, देशभर २ सय ९१ जनामा संक्रमण

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । आइतबार बिहान स्वास्थ्य मन्त्रलायले जारी गरेको सूचना अनुसार संक्रमित सबै रौतहट निवासी १८ देखि ४८ वर्ष सम्मका पुरुष छन् । उनीहरु सबैको काठमाडौं टेकुमा स्वाब परीक्षण गरिएको थियो । याे सँगै देशभर काेराेना संक्रमितकाे संख्या २ सय ९१ पुगेका छन् भने एक जनाकाे काेराेनाकै कारण निधन भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *