काठमाडौं।प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना नियन्त्रणका कार्यक्रम ल्याउन चुकेको बताएका छन ।
प्रवक्ता शर्माले ट्वीटमार्फत कोरोना केन्द्रित ६ कुरामा नागरिकलाई ढुक्क बनाउन चुकेको धारणा सार्वजनिक गरेका छन । शर्माले व्यापक परिक्षण,पर्याप्त स्वास्थ सामग्री ,पर्याप्त राहत,सिमामा अलपत्रलाई प्रवेश,ब्यवस्थित क्वारेन्टाइन ,बिदेशमा अफ्ट्यारोमा रहेकाको उद्दार जस्ता कुरामा नागरिकले सरकारको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन ।
प्रवक्ता शर्माले मेरो सरकार नेपाल सरकार भएकोमा वधाई समेत दिएका छन ।





