ताजा समाचार

थप पाँच जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडाैं । बिहिबार बिहान थप पाँच जनामा कोरोना पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेकाे पछिल्लाे तथ्यांक अनुसार सर्लाही धनुषा महाेत्तरीमा गरी थप पाँच जनामा काेराेना पुष्टि भएकाे छ ।

याेसँगै देशभर संक्रमितको संख्या २ सय ५० पुगेका छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *