ताजा समाचार

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन । मुलुकको पछिल्लो परिस्थितिको बारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय वैठक बोलाएका हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बैठक बोलाइएको स्रोतले बताएको छ । वैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रणा गरिएको छ । भारतले अतिक्रमित भूमी र कोरोना महामारीको विषयमा छलफल हुने स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *