ताजा समाचार

कपिलवस्तुका २२ वर्षीय युवामा काेराेना पुष्टि, नेपालमा संक्रमितकाे संख्या २ सय १९ पुग्याे

काठमाडाैं।कपिलवस्तु थाप एक जना युवामा काेराेना पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १९ पुगेकाे छ ।

नेपाकपिलवस्तु ५ निवासी २२ वर्षीय युवामा बुधवार काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैमा गरिएकाे परिक्षण कपिलवस्तुका एक पुरूषकाे नतिजा पाेजेटिभ आएकाे हाे ।

Image may contain: text

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *