ताजा समाचार

नेपालगञ्जमा थाप एक जना पुरूषमा काेराेना पुष्टि

काठमाडाैं।नेपालगञ्जमा थाप एक जना पुरूषमा काेराेना पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १८ पुगेकाे छ ।

बाँके जिल्ला नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरूषमा बुधवार काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । धुलिखेल अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षण नेपालगञ्जका एक पुरूषकाे नतिजा पाेजेटिभ आएकाे हाे ।

Image may contain: text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *