ताजा समाचार

नेपालमा भयावह बन्दै काेराेनाः एकै दिन ५७ जनामा देखियाे काेराेना संक्रमण

काठमाडाैं । नेपालमा भयावह बन्दै काेराेना गएकाे छ । मंगलबार एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षण अनुसार ५७ जनामा कोरोना पुष्टि भएको छ । ति सबै पुरूष रहेका छन् । संक्रमित मध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *