देश

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु{LIVE}

काठमाडौं। प्रतिधिसभाको बजेट अधिवेशन सुरु भएको छ । २६ गेत सुरु भएको छौटौ अधिवेशनमा बजेटमाथिको छलफल जारी छ । २८ गते आइतवार अर्थमन्त्री डा. युवाराज खतिवडाले प्रस्तुत गरेको २०७७-०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको छ ।
आइतवारको संसद बैठकमा भारतलो सीमा अतिक्रमण गरेको विषयमा संसदहरुले प्रश्न उठाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *