ताजा समाचार

नेपालमा फेरि १० जनामा देखियाे कोरोना संक्रमण

काठमाडौं । साेमबार नेपालमा फेरि १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  योसँगै मुलुकमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ । काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाेे परीक्षणमा १० जनाका काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरू कपिलवस्तुकाे यशाेधरा गाउँपालिका ५  र  बुद्धभूमी नगरपािलकाकाे वडा ७  र १० निवासी रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *