
काठमाडौं । नेपालमा एकै दिन थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोभिड १९ को संक्रमितको ५९ पुगेको छ ।
२५ वर्षिय युवा र नेपालगञ्जका ६० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विज्ञप्तीमार्फत जनाकारी दिएका छन ।
संक्रमित पुष्टि भएका दुवै जनाको स्वास्थ्य अवस्था समान्य भएको र उनीहरु स्वस्थ्यकर्मीको निगरानीमा रहेको अधिकारीले जनाएका छन ।
जसमा १६ जना निको भएका छन्।