ताजा समाचार

कांग्रेसले डाक्यो भोली बिहान ९ बजे पदाधिकारी बैठक

काठमाडौं।नेपाली कांग्रेस पार्टीकाे पदाधिकारी वैठक भोली शनिवार बिहान बस्ने भएको छ । जिम्मेवार प्रतिपक्षका नाताले सरकारलाई घच्घच्याउन बिहान ९ बजे पदाधिकारी बैठक कांग्रेसले बोलाएको हो ।
भोली बस्ने पदाधिकारी बैठकले राहत,सडकमा हिडिरहेका नागरिक, स्वास्थयकर्मीको मनोवाल बढाने, स्वास्थय सामाग्री आपूर्तिका साथै अन्य समग्र विषयमा छलफल गर्ने प्रवक्ता एवं केन्द्रीय प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *