ताजा समाचार

कोरोना कहरः विश्वभर १ लाख ८ हजारको मृत्यु, १७ लाख ७९ हजार संक्रमित

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

वल्डोमिटरमा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घन्टामा ६ हजार ८३ जनाको मृत्यु भएको छ भने त्यस्तै, ४ लाख २ हजार ७ सय ९ जना उपचारपछि निको भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *