काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनबाट मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको छ ।
चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई अन्तराष्ट्रय विमानस्थलल जानकारी दिएकाे छ ।




