ताजा समाचार

अमेरिकामा विश्वकै उच्च दरमा बढ्दै कोरोना संक्रमण, एकैदिन १८ हजार बढीमा देखियो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर अमेरिका विश्वकै उच्च दरमा फैलिएको छ ।

शनिबार शनिबारको तथ्यांक अनुसार, अमेरिकामा कुल १ लाख ३७ हजार ९८ जनालाई संक्रमण पुष्टि भएको छ। जबकि, शुक्रबार बिहान यही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ थियो।
पछिल्लो २४ घन्टामा अमेरिका १८ हजार ३ सय ६३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी कोरोनाबाट शुक्रबार ३ सय ९८ जना मृत्यु भएको छ । योसंगै मर्नेको संख्या १ हजार ६ सय ९३ पुगेको छ । ्

विश्वभर ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *